किन हो किन मन मा साह्रै चिन्ता लगेर आको छ
मेरो देश अलोकतान्त्रिक बाटो मा पैला चल्दै गाको छ
खै के गर्नु जनतालाई मात्र देस को माया छ यहाँ
बिदेशी कै इसारा मा सबै हुदो रैछे यहाँ..
मेरो देश अलोकतान्त्रिक बाटो मा पैला चल्दै गाको छ
खै के गर्नु जनतालाई मात्र देस को माया छ यहाँ
बिदेशी कै इसारा मा सबै हुदो रैछे यहाँ..
No comments:
Post a Comment