Sunday, September 28, 2014

थापाथलि चोकनजिकै लामो जाम भो । चालकलाई सोधिन के भा दाइ? मन्त्री मरेछ भन्यो। सोझो म, मैले त एक्सिडेन्ट भएछ ठाने। पछि बल्ल था भो सदैको जामले रिसाकोपो रैछ'।

मैले भनेको यति पनि मान्दैनौ तिम्ले?  

मैले भनेको यो कुरा तिमिले मन्नै पर्छ । 

अब यो लेख्ने काम साम छोड ।

' तँलाई माया गर्छु त्यसैले तैले मैले भनेको मान्नुपर्छ

'' माया हो कि मालिकपन ? बुझ्नै गाह्रो !

अझै हक पो जमौदै छिन !! मलाई अचम्म लाग्यो । 

पानी बिसायो । अब जाम है? प्र

स्न त गरिन तर उत्तरको प्रतिक्ष्या भने गरिनन । 

ट्याक्सि ।

 खालि हो?

 ट्याक्सि हामि उभिएको ठाउ नजिकै आयो ।

 अनि उनि चडिन अनि म नि चडे  काहा जाने मलाई कुनै अत्तो पत्तो 

थिएन।

 झ्याल बाट सिसा खोलि बाहिर तिर हेरिन।

थुपारेर राखेका रिस हरु सबै सङ्ग पोखेर आफु हल्का हुन चाहेको 

होकि

मैले मन मनै अन्दाज गरे।

 थापाथलि चोकनजिकै लामो जाम भो । 

चालकलाई सोधिन के भा दाइ? मन्त्री मरेछ भन्यो। 

सोझो , मैले एक्सिडेन्ट भएछ ठाने। 

पछि बल्ल था भो सदैको जामले रिसाकोपो  रैछ'

 सवारी ' पो हुँदै रैछ। 

  ठिकै भो उनको ध्यान अन्तै लगिदियो केहि बेरलाई भएनि ।

हामी थुप्रै सगालिएका रिस पोख्दै थियौं  

भन्दानि उनि पोख्दै थीइन । 

म सकेसम्म केहि कुरामानि रिसाउदिन ।

क्रोधमा मानशिक सन्तुलन गुमाउने व्यक्ति सही हुँदाहुँदै पनि हार्छ ।

Wednesday, September 10, 2014

पहिलो प्रयास सानो सानो टुक्रा

कसरि सम्झियौ आज यतिका पछि ? उनलाई सोधे ?

प्रस्न भन्दा पनि औपचारिक्ता मात्रै । मलाई थाहा थियो ।

 ''सम्झिन त सदै सम्झिएकै हुन्थे तर आज भेट्न मन भयो, कुरा 

त्यति हो।''

''पानी परेर मेटिएको डायरीका अक्षरहरु झैँ तिमि सङ्गका यादका स्मृति 

पनि मेटिन्थ्यो भने तिमीलाई धेरै अघि भुल्थेँ तर,स्मृतिहरु झन झन 

गाढा बन्दैछन् वर्षात् सँगै ।''

कस्तो साहित्यिक तरिकाले कुरा गर्दै छिन ?

पहिल्ये तस्तो कहिल्यै गरिनन!! कस्तो अचम्म! ठिकै छ। सङगत 

को फल त होला ।  हुनत २ बर्ष भयो भेट  अनि  सम्पर्क नभाको। 
पछिनै सोधुला।

 आज कसरि फुर्सद निकाल्यौ ? ….. कुरा अघि बडाउन यहि प्रस्न सहि 

ठाने ।

तिमी  पो व्यस्त छौ मसँग समयनै समय तिम्रो व्यस्तता  

सम्हाल्छु यो अत्यासलाग्दो फुर्सदको जिम्मा तिमी लिन्छौ ?

हुनत  उनि  अग्रेजी साहित्यमा डिग्री  गरेकि हुन् तर आज 

जतिको साहित्यिक पारामा कहिल्यै कुरा गर्ने गरेकि थीइनन् । 

 मपनि का तस्तो धेरै बिजि छु अरु काम बाट फुर्सद् भयोकि  टाइम 

पासको लागि किताब पड्छु अनि लेख्छु

धेरै पछि हाम्रो भेट भएको थियो सायद दुई बर्ष भएको थियो होला  

बिचमा उनी बीच धेरै मनमुटाब भए हामी फेरि एक अन्जान व्यक्ति 

जस्तो गरी प्रस्तुत भएका थियौं तर अन्जान भने थिएनौ थिए केहि 

असमझदारी मेटिन नसकेका तुषहरु ।छ्या कस्तो नरमाईलो दिन है  

तीजमा माइत जान नपाएकी छोरीको मन झैँ अँध्यारो भन्दा भन्दै पानी 

पर्यो।

Thursday, September 4, 2014

पहिलो प्रयास को सानो टुक्रा

कतै केहि अधुरो कतै केहि अपुरो कोरिएको नै जीन्दगी को पानाहरु... 

आभाषहरु, त्यही पनि धेरै धेरै अपुरो तिमी बिना को जीवन कथा अधुरो : डि 
सुक्रबार राति १०:३० मा फेसबुकमा धेरै समय पछि यहि स्टाटस।। ।।

पोख्नेको थिए ।

भाई  साहित्यकार बने हुन्छ

साथि साहित्यकार पो हो   तत्रो बर्स सगै पडियो केहि मेसो पाईएन 

त ?
समिन सिङार डान्सर हिरो सबै हो नि हा हा ।

था थिएन ?

 बेस्ट अफ लक ब्रो बेस्ट अफ लक।

फस्ट कपि मलाई है ।

यि यस्तै कमेन्ट अनि धरै लाईक आईरहेका थिए

यो फेसबुक यस्तै धेरैको दैनिकि बनेको छ। अरु काम बाट फुर्सद् भयोकि 

किताब पड्छु अनि लेख्छु मलाई भने फेसबुकमा त्यति झुम्मिन मन 

पर्दैन, तर सानैमा छुटेका फेरी भेट नभएका घनिष्टहरुको फोटो, याद  

पुनर्मिलन प्याकेजको लागी भने सँधै फेसबुकप्रती साह्रै आभारी हुन्छु !

फेसबुकका स्टाटस, फोटो, लाईक कमेन्ट गर्ने नगर्ने अरु धरैले हेरेका 

हुन्छन।

 कतै केहि अधुरो कतै केहि अपुरो कोरिएको नै जीन्दगी 

को पानाहरु... 

आभाषहरु, त्यही पनि धेरै धेरै अपुरो तिमी बिना को जीवन कथा अधुरो

अफलाईन बसि लेखेको थिए तर कतिलाई थाहा भयेछ

यो लेखेको मिनेटमा  म्यासेज क्बक्समा  म्यासेज आए

फस्ट कपि मलाई है ।

कता हो र समिन सर ?

आजकाल भेटघाटनि हुन छाड्यो त ?

इफ यु डन्ट माइन्ड, क्यान आई मिट यु टुमरो ?

सायद दुई बर्ष भएको थियो होला हामि (सलोनि ) कुनै माध्यममानी 

सम्पर्कमा थिएनौ त्यहि फेसबुक स्ट्याटस सायद हेरेकै भएर होला 

सनिबार बिहानै भेट्न पाए हुन्थ्यो भन्ने मनसाय फेसबुकमा बक्त गरिन

म पनि त्यो आग्रहलाई सहर्स स्विकारे । भेट्ने कुरामा यो पालि भने 

कुनै हक जमाइनन  । 

धेरै पछि हाम्रो भेट हुदै थियो ।


यति भये पछि मलाई पनि उन्को फेसबुक हेर्ने मन भयो । उनले 

मलाई फलोईङ्ग गरेकि थीइन तर मैले भने थिएन ।१०:३५ मै 

उन्लेनि स्ट्याटस अपडेट गरेकि रहिछन् । 

सँग नबोलेको त् धेरै भयो  ---------मेरो मुटु सँग अझै पनि उनको 

सुमधुर सम्बन्ध !!

सायद यो मेरै लागि लेखेको हुनु पर्छ । 

कान्तिपुरमा सनिबार छुट्टि भयेनि एसियनमा भने सनिबार बिदा हुदैन। 

एक पिरिएड १२ टु भने। हुन्छ बजे सात्डोबाटोमै आउछु। ठिक 

निर्धारित समयमा मैले पडाउने कलेजको गेटमा आईपुगिन

हुन गाजल कालोमोसो नै हो तैपनि ठिक मात्रा, ठिक अङ्गमा, ठीक 

समयमा लगाउँदा त्यहि कालोले बिलक्षण सुन्दरता दिन्छ कस्तो 

सुहाउने गरि लाएकि।। मन मनै भने।। मन लोभ्याउने।

सधै ढिलो हुने पनि केहि अघि बाटनै प्रतिक्षा गरिसकेको थिए। कहिल्यै 

यसरि निहाल्ने आज खै किन मेकअप पहिरनमा यति धेरै ध्यान 

गयो अचम्म लाग्छ स्त्रिको शुन्दरता अनुशासन,सरलता लज्जामा 

हुन्छ...