Saturday, May 25, 2013

जल्नलाई आगो चाँहिदैन

जल्नलाई आगो चाँहिदैन ।

 युद्ध चाहिँदैन । 

आक्रोश चाहिँदैन ।

 केवल अहं र भ्रम भए पुग्छ ।

 अहं र भ्रमले जल्नेलाई शव्दको श्रद्धान्जली दिउँ, पुग्छ

No comments: