Monday, May 20, 2013

येस्तो भन्ने नेताहरुको विकल्प खोज्नु छ

न्यायमुर्तिले लोकतन्त्रलाइ सति पठाउन चितामाथि छोडेर आए, 

राष्ट्पतिले ३ दिनमा ३ फेरो लगाएर आज दागवति दिए‍ .... लाचार 

राष्टपति रहेको हाम्रो विचरा नेपाल ! सोचेभन्दा बढी नै जटिल छ नेपाली 

राजनीतिको संसार। रेग्मीको विकल्प छैन भन्थे, अब कार्कीको विकल्प 

छैन रे। गारो त हामीलाई पो हो नि, येस्तो भन्ने नेताहरुको विकल्प 

खोज्नु छ

No comments: