Saturday, May 25, 2013

जसले इन्द्रिय तृप्तिका सबै चाहन हरुलाई त्यागिदिएको छ, जो इच्छाहरु बाट मुक्त छ, जसले सम्पूर्ण ममतालाई पनि त्यगिदिएको छ र अहंकार सुन्य बनेको छ तेही बेक्तिले मात्र वास्तविक सान्ति प्राप्त गर्छ

१. जसले इन्द्रिय तृप्तिका सबै चाहन हरुलाई त्यागिदिएको छ, जो इच्छाहरु बाट मुक्त छ, जसले सम्पूर्ण ममतालाई पनि त्यगिदिएको छ र अहंकार सुन्य बनेको छ तेही बेक्तिले मात्र वास्तविक सान्ति प्राप्त गर्छ |
२.क्रोध बाट पूर्ण मोह पैदा हुन्छ, मोहबाट स्मरण सक्ति भ्रमित हुन्छ, बुद्दि नास हुन्छ, जब बुद्दि हराउछ ,मानिस यो संसार रुपी कुआमा फेरी खस्छ | 
३.सरिर र मन निरन्तर रुपले परिबर्तन भैरहेपनि आत्मा जस्ताको तस्तै स्थाई रहन्छ | ....गीता

No comments: