तपस्या का प्रकार : भगवान,ब्राह्मण, गुरु, मातापिता, आदि पुरुष हरुको पुजा गर्नु र पवित्रता र सरलता, ब्र्हमचार्य र आहिम्सा को पालन गर्नु सारारिक तपस्या हो |
साँचो, प्रितकर, हितकारी, तथा अरुलाई छुब्द नपार्ने बचन बोल्नु र बैदिक साहित्य को नियमित पाठ गर्नु बाँडी को तपस्या हो|
सन्तोष, सरलता, गाम्भीर्यता, आत्मा संयम र जीवन को सुद्त्ता यी सबै मनका तपस्या हुन्|
भौतिक लाभको चाहना नभयका र सधै प्रमेस्वोरकै चिन्तनमा तल्लिन रहेका मानिसहरुबाट दिब्य श्रद्दा सहित सम्पन्न गरिने यी तिन प्रकारका तपस्या लाई सत्वीक तपस्या भनिन्छ | _ गीता

No comments:
Post a Comment